लगानी कोष र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचिकृत

<p>काठमाडौं । सोमबार दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन नागरिक लगानी कोष र महालक्ष्मी विकास बैंकको कूल ४० लाख ९९ हजार ३२६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । साे मध्ये लगानी कोषको १९ लाख ९२ हजार २८९ कित्ता र महालक्ष्मी विकास बैंकको २१ लाख ७ हजार ३७ [&hellip;]</p>

काठमाडौं । सोमबार दुई कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन नागरिक लगानी कोष र महालक्ष्मी विकास बैंकको कूल ४० लाख ९९ हजार ३२६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

साे मध्ये लगानी कोषको १९ लाख ९२ हजार २८९ कित्ता र महालक्ष्मी विकास बैंकको २१ लाख ७ हजार ३७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

Share News