बोनस सेयरपछि लक्ष्मी बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सोमबार सेयर मूल्य समायोजन भइको छ । बैंकको ८.५० प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २०२.७६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २७९.३८ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सोमबार सेयर मूल्य समायोजन भइको छ । बैंकको ८.५० प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २०२.७६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २७९.३८ रुपैयाँ रहेको थियो ।

Share News