कामना सेवा र सिप्रदी ट्रेडिङबीच सवारीकर्जा सम्बन्धि सम्झौता

  २०७५ माघ १० गते १७:५४     विकासन्युज

 

काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी  ट्रेडिङबीचमा सवारीकर्जा लगानी सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंकको तर्फबाट कामु.प्रमुख कार्यकारी अधिकृत प्रवीण वस्नेत र सिप्रदी ट्रेडिङको तर्फबाट महा प्रबन्धक अनुपमणि ढकालले सम्झौतापत्रमा  हस्ताक्षर गरेका थिए ।

यस सम्झौता अनुसार सिप्रदी ट्रेडिङ मार्फत सिफारिस भई अएका ग्राहकहरूले टाटाका विभिन्न सवारी साधनहरु विकास बैंकका ६३ वाटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् । साथै १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.