मोरङको उर्लाबारीमा कामना सेवाको नयाँ शाखा

  २०७५ माघ १० गते १५:३६     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको ६४औं शाखा प्रदेश नम्बर १ को मोरङको उर्लाबारीमा  उद्घाटन  भएको छ ।

उक्त बैंकको उद्घाटन बैंकका सञ्चालक बलराम बराल र कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबारको शुरुवात गरेका थिए ।  प्रदेश नं. १, २ र ५ का विभिन्न ग्रामिण इलाकामा एवंम उपत्यकामा गरि २३ शाखा कार्यालय रहेका छन्र ।

काठमाडौं नगरपालिका ३० ज्ञानेश्वर केन्द्रिय कार्यालय रहेको बैंकले विभिन्न भागहरुमा ६४ वटा शाखा र  १७ वटा एटिएमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.