पारस, ज्ञानेन्द्र र शरद बने रूस्लानको ब्रान्ड एम्बेसडर

  २०७५ माघ ९ गते १२:५९     विकासन्युज


काठमाडौं ।  रुस्लानले ३ क्रिकेटरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।  क्रिकेटर पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई  एम्बेसडर नियुक्त गरेको हाे ।

लामो समयदेखि फुटबल र क्रिकेटसँग सहकार्य गर्दै आएको रुस्लानले समर्थनका साथ जावलाखेल गु्रप अफ इण्डस्ट्रिसका  कार्यकारी निर्देशक शशिन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा विश्वास उत्कृष्टता र दृढता नेतृत्वको आधार हुने हुँदा खेलकुदको क्षेत्रमा रुस्लानले आफुलाई दरिलो ढंगले प्रस्तुत गरेको छ ।

नेपाललाई विश्व सामु चिनाउन यी उत्कृष्ट क्रिकेट खेलाडीहरु जसले देशको क्रिकेट विकासमा ठुलो भूमिका निर्वाह गर्नेमा विस्वस्त रहेको कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिसका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.