सन् नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा जागरण तथा दाबी रकम भुक्तानी

<p>काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा धनगढी कार्यक्रमबीच बीमा जागरण तथा मृत्यु दाबी रकम भुक्तानी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका महा प्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा बीमित स्व. दिनेश कुवँरको श्रीमती लक्ष्मी कार्कीलाई रु १० लाख २६ चेक मार्फत प्रदान गरेका छन् । बीमित स्व. [&hellip;]</p>

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा धनगढी कार्यक्रमबीच बीमा जागरण तथा मृत्यु दाबी रकम भुक्तानी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका महा प्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा बीमित स्व. दिनेश कुवँरको श्रीमती लक्ष्मी कार्कीलाई रु १० लाख २६ चेक मार्फत प्रदान गरेका छन् ।

बीमित स्व. दिनेश कुवँरले ४० हजार ०१८ बीमा शुल्क भुक्तानी गरि ५ लाख १३ हजार बीमाङ्गको जीवन बीमा गरेको २३ दिनमै दुर्घटनामा परि मृत्यु भएको हो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधि र धनगढी शाखाका शाखा प्रवन्धक लक्ष्मी कान्त जैशीको उपस्थिति रहेको थियो ।

Share News