नेपाल इन्स्योरेन्सका संचालक दुर्गाप्रसाद नेपालले दिए राजिनामा

<p>काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक दुर्गाप्रसाद नेपालले सञ्चालक समितिको सदस्य पदबाट राजिनामा दिएका छन् । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संचालक नेपालको राजिनामालाई स्वीकृती दिएको हो । संचालक समितिले सोही दिनदेखि लागू हुने गरी नेपालको राजिनामालाई स्वीकृत गरेको हो ।</p>

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक दुर्गाप्रसाद नेपालले सञ्चालक समितिको सदस्य पदबाट राजिनामा दिएका छन् ।

पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संचालक नेपालको राजिनामालाई स्वीकृती दिएको हो ।

संचालक समितिले सोही दिनदेखि लागू हुने गरी नेपालको राजिनामालाई स्वीकृत गरेको हो ।

Share News