पुस दोस्रो दिन सुन तोलामा २ सयले घट्यो

<p>काठमाडौं । पुस दोस्रो दिन सुन प्रतितोला २ सयले घटेको छ । पुस १ गते ५९ हजार ५०० सयमा कारोबार भएको सुद्ध सुन २ गते २ सयले घटेको हो । सोमबार सुद्ध सुन प्रतितोला ५९ हजार ३०० मा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रतितोला ५९ हजार र चाँदी प्रतितोला ७२५ मा कारोबार भैरहेको [&hellip;]</p>

काठमाडौं । पुस दोस्रो दिन सुन प्रतितोला २ सयले घटेको छ । पुस १ गते ५९ हजार ५०० सयमा कारोबार भएको सुद्ध सुन २ गते २ सयले घटेको हो ।

सोमबार सुद्ध सुन प्रतितोला ५९ हजार ३०० मा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रतितोला ५९ हजार र चाँदी प्रतितोला ७२५ मा कारोबार भैरहेको छ ।

 

Share News