घर बनाउँन कति खर्च गर्ने ?

  २०७५ मंसिर २४ गते १४:५४     विकासन्युज

काठमाडौं । घर कसरी बनाउँने भन्ने विषयमा मानिसहरुको आ आफ्नो धारणा रहेको हुन्छ । कति खर्च गर्ने कुन डिजाइन बनाउँने कस्तो बनाउँने मानिसहरुको मौलिक तरिका रहेका हुन्छन् । हाल ३ लाख देखि करौडौंको घर नेपालमा निर्माण हुँदै आएको छ ।

यस्तो छ मेरोघरडटकमले तयार गरेको साढे २ तल्ला (२५००) वर्गफिट  घर निर्माण खर्च विवरण

 

 

 

 

1. डिजाइन तथा नक्सा पास -१ देखि २ लाख
2. छड/ डन्डी/ सरिया -१० देखि १३ लाख
3. सिमेन्ट ९ देखि साढे -१२ लाख
4. इँटा -८ देखि १५ लाख
5. बालुवा -साढे ८ देखि १० लाख
6. रोडा / गिट्टी -साढे ८ देखि १० लाख
7. चिप्स् -१ देखि २ लाख
8. ढोका / चौकोस -१ देखि २ लाख
9. ढोका / पल्ला फिटिङ समेत -१ देखि ५ लाख
10.झ्याल चौकोश तथा पल्ला फिटिंग समेत – डेढ देखि साढे २ लाख
11. रंगरोगन -३ लाख देखि ५ लाख
12. टालय मार्बल -३ देखि ८ लाख
13. आइरन रेलिङ / ग्रिल -१ देखि डेढ लाख
14. प्लम्बिङ्ग स्यानिटरी धारा -३ देखि ८ लाख
15. बिजुली बत्ति -३ देखि ८ लाख
16. ज्याला -१६ देखि २२ लाख

जम्मा खर्च- ८० देखि १२० लाख

(डिजाइन, सामानको रोजाई र साइटको अवस्था अनुसार घरको लागत फरक पर्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.