काठमाडौं । शिक्षक सेवा आयोगले अस्थाई शिक्षकहरुको नतिजा सार्वजनिक गरेको छ । ७ जिल्लाबाट परिक्षा दिएका शिक्षकहरुको अतिजा आयोगले सोमबार सार्वजनिक गरेको हो ।
आयोगका अनुसार नतिजा हेर्न अग्रेजी अक्षर TSC टाइप गरी स्पेस दिएर रोल नं टाइप गरी ३१००७ मा पठाउनु पर्नेछ । नतिजा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.tsc.gov.np, www.moe.gov.np र www.doe.dov.np बाट पनि हेर्न सकिनेछ ।