पहिरो पीडितलाई मुक्तिनाथ विकास बैंककाे सहयोग

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले पहिरो पीडितलाई सहयोग स्वरुप ५० हजारको चेक प्रदान गरेको छ । बैंककाे ओखलढुङ्गाकी शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाडाैं समाजका सचिव महेशकुमार राईलाई सो मात्राको चेक हस्तान्तरण गरेकी हुन् । बैंकले गत भदौं १३ गते राती आएको अविरल वर्षाका कारण आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पुर्ण राई र निजको श्रीमती सहित [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पहिरो पीडितलाई सहयोग स्वरुप ५० हजारको चेक प्रदान गरेको छ ।

बैंककाे ओखलढुङ्गाकी शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाडाैं समाजका सचिव महेशकुमार राईलाई सो मात्राको चेक हस्तान्तरण गरेकी हुन् ।

बैंकले गत भदौं १३ गते राती आएको अविरल वर्षाका कारण आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पुर्ण राई र निजको श्रीमती सहित चार जनाको मृत्यु भएकोले निजको बाच्न सफल नाबालक छोराछोरीलाई चेक प्रदान गरेको छ ।

 

Share News