सरकारले हटायो उपत्यकामा लगाइएको जोर-बिजोर प्रणाली

<p>काठमाडौं । सरकारले उपत्यकामा लगाइएको जोर बिजोर प्रणाली हटाएको छ । जोर बिजोर प्रणालीको चर्को आलोचना भएपछि सरकारले यो प्रणाली हटाएको हो ।</p>