जनरल इन्स्योरेन्स कम्पनी र देवःविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ मंसिर १३ गते १६:०२     विकासन्युज

काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल  र देवः विकास बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एसकेतमोट बीच भेट वार्ता भएकाे थियाे ।  भेट्मा दुवैले  सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.