समता माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको बुधबार ६.६६६७ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०२२.५८ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको बुधबार ६.६६६७ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०२२.५८ रुपैयाँ रहेको थियो ।

Share News