एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

<p>काठमाडौं । एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धि बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार इन्स्योरेन्सले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ । उक्त सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राथी र सानिमा जनरल इन्स्योरेन्सको तर्फबाट नायव महाप्रवन्धक [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धि बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार इन्स्योरेन्सले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ ।

उक्त सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राथी र सानिमा जनरल इन्स्योरेन्सको तर्फबाट नायव महाप्रवन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

इन्स्योरेन्सले बीमा ब्यवसायलाई विधिकरण सहित प्रवद्र्धन गरी बीमा बजारमा अग्रणी स्थानमा रही गुणस्तरीय सेवा जनस्तर सम्म प्रदान गर्न बैंकसँग उक्त सम्झौता गरेको हो ।

Share News