२० प्रतिशत बोनसपछि निर्धान उत्थान लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । निर्धान उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । संस्थाको मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्जमा बोनस पछिको सेयरको मूल्य समायोज भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ७९१.७४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०३७.३७ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । निर्धान उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । संस्थाको मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्जमा बोनस पछिको सेयरको मूल्य समायोज भएको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ७९१.७४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०३७.३७ रुपैयाँ रहेको थियो ।

Share News