काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडको एक करोड ५४ लाख ८४ हजार ०१० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सोमबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो ।
हालसम्म बैंकको ७ करोड एक लाख ८५ हजार ८७३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब एक करोड रुपैयाँ रहेको छ ।