आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । आइतबार मात्रै आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । दुबै कम्पनीको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । आईएमईको ८० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२३.३३ रुपैयाँ रहेको छ । जसको आधार [&hellip;]</p>

काठमाडौं । आइतबार मात्रै आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । दुबै कम्पनीको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो ।

आईएमईको ८० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२३.३३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४८६.६७ रुपैयाँ थियो ।

त्यस्तै, नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ७२६.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१३.१० रुपैयाँ थियो ।

Share News