काठमाडौं । नागरिक लगानी कोषको आगामी मंसिर १६ गते बुक क्लोज हुँदै छ ।
कोषले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो ।
यस संस्था आगामी पुस ६ गते २३औँ वार्षिक साधारणसभा बस्दै छ ।
उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको भृकुटीभण्डपस्थित नेपाल पर्यटन बोर्डमा बस्ने छ ।