सांग्रिला डेभलपमेन्ट बैंकको ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं । शुक्रबार मात्र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ६ लाख ११ हजार ३०४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । काठमाडौंको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १४२ रुपैयाँमा किनबेच भएको छ [&hellip;]</p>

काठमाडौं । शुक्रबार मात्र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ६ लाख ११ हजार ३०४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

काठमाडौंको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १४२ रुपैयाँमा किनबेच भएको छ ।

Share News