आई लभ मेकअप!!!

  २०७५ मंसिर ७ गते १८:००     विकासन्युज

काठमाडौं। सुन्धाराको सिभिल मलमा रहेको अन्तर्राष्ट्रिय मेकअप ब्रान्डहरु पाइने एकमात्र प्रिटीक्लिकको स्टोरमा आज लागेको ब्ल्याक फ्राईडे सेलमा मेकअपको सामाग्री छान्दै महिलाहरु। स्टोरलाई भीड थाम्न हम्मे हम्मे परेको थियो। स्टोरले मेकअप सामाग्रीमा ४० प्रतिशत छुट दिएको थियो।

तस्विर- डोमी शेर्पा

तस्विर- डोमी शेर्पा

तस्विर- डोमी शेर्पा

तस्विर- डोमी शेर्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.