गण्डकी विकास बैंकले १४ प्रतिशत नगद लाभांश

<p>काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १४.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । साथै, बैंकले उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १४.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।

साथै, बैंकले उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गर्ने छ ।

Share News