कम तेल बेच्ने भद्रकाली पेट्रोल स्टोर्सलाई २ लाख जरिवाना

<p>काठमाडौं । कम परिणाममा तेल बिक्री गर्ने भद्रकाली आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ । तोकिएको परिमाण भन्दा कम परिमाणमा तेल बिक्री गरेको पाएपछि वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो । विभागले नोजलबाट तोकिएको परिमाणमा तेल नबेचेसम्म स्टोर्सलाई तेल बिक्री वितरणमा समेत प्रतिबन्ध लगाएको छ ।</p>

काठमाडौं । कम परिणाममा तेल बिक्री गर्ने भद्रकाली आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ । तोकिएको परिमाण भन्दा कम परिमाणमा तेल बिक्री गरेको पाएपछि वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।

विभागले नोजलबाट तोकिएको परिमाणमा तेल नबेचेसम्म स्टोर्सलाई तेल बिक्री वितरणमा समेत प्रतिबन्ध लगाएको छ ।

Share News