२०७५ असोज ३ गते ०:४६ विकासन्युज
काठमाडौं । बार्सिलोनाले च्याम्पियान्स् लिगमा राम्रो सुरुवात गरेको छ । मगलबार राती भएको खेलमा पिएसभीलाई ४ गोल प्रहार गर्दै लिगको खेल सुरु गरेको छ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मेसी एक्लैले ३ गोल गरेका हुन् । यस्तै अर्को गोल ओसामाने डेम्बेलेले गरे । खेलमा बार्साका डिफेन्डर स्यामुएल उमटीटीले रातो कार्ड खादैं मैदान बाहिरिएका थिए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.