२०७५ साउन ४ गते १४:१७ विकासन्युज
काठमाडौं । एलजीले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गरेको छ । एलजीले फुटबल विश्वकप शुरु हुनु अघि नै एल सलुटस् मास्टर अफ फुटबल क्याम्पियन सञ्चालन गरेको थियो ।
यस क्याम्पियनमा एलजीले काठमाडौ लगायत अन्य मुख्य सहरहरुमा गरको थियो । यसमा पूर्व फुटबल खेलाडिहरुसँग बसेर अन्र्तक्रिया तथा पुुराना फुटबल म्याचहरुसँग हेरेको थिए ।
एलजीले राजु काजि शाक्य, वाईवि घले, श्रीराम रञ्जितकार र विदुर विष्टलाई सम्मान गरेको छ । उनीहरुको फुटबलमा नेपालप्रति योगदान गरेकोमा उनीहरुलाई सम्मान गरेको हो ।
साथै, यस कार्यक्रममा दुई जना बम्पर विक्लि ड्र अन्तर्गत ४३ इन्चको स्मार्ट टिभीको विजेता घोषित गरको छ । पोखराका जय प्रकाश सापकोटा र भक्तपुरका कोमल प्रसाद तेस्रो तथा चौथो हप्ताको विजेता घोषित भएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.