लक्ष्मी बैंकको ८६औँ शाखा बाराको जितपुरमा, कृषि व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य

  २०७५ असार २० गते १५:५८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो ८६औँ शाखा बाराको जितपुरमा संचालनमा ल्याएको छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखा खाेलेकाे हाे ।

बारा जिल्लामा यो बैकंको दोस्रो शाखा हो । यो शाखामार्फत बैंकले बैंकिङ सेवाका साथसाथै साना तथा लघु व्यवसायीहरु तथा कृषि व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यसका साथै, बैंकको ४३ जिल्लामा ८६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.