२०७५ असार ४ गते १०:५७ विकासन्युज
काठमाडौं । अर्जेन्टिनाका पुर्व स्टार स्ट्राइकर म्यरोडोनाले मेसीलाई निराश नहुन आग्रह गरेका छन् । म्यरोडोनाले आफुले जिवनमा ५ पटक पेनाल्टीमा गोल नगरेको भन्दै मेसीलाई सहानुभुति दिएका हुन् ।
खेल हेर्न रसिया पुगेका म्यरोडोनाले मेसीले पहिलो खेलमै पेनाल्टी प्रहार गर्न नसकेकोप्रति निराश हुने कुनै कारण नभएको उनले बताएका हुन् । उनले अग्रेजी अनलाईन गोलसंग बोल्दै भने-‘मैले जीवनमा ५ पटक पेनाल्टी मिस गरेको छु । तर म अहिले पनि म्यरोडोनाका नामले प्रसिद्ध छु ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.