मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १७९५ रुपैयाँ

<p>काठमाडौं । आइतबार मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ७९५ रुपैयाँ रहेको छ । हाल कम्पनीको सेयर प्रतिकित्ता १७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।</p>

काठमाडौं । आइतबार मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ७९५ रुपैयाँ रहेको छ । हाल कम्पनीको सेयर प्रतिकित्ता १७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News