जेबिल्स फाइनान्सको जेठ २३ गते बुक क्लोज, ४० प्रतिशत हकप्रद सेयर जारी गर्दै

<p>काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको आगामी जेठ २३ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ८० करोड [&hellip;]</p>

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको आगामी जेठ २३ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११ रुपैयाँ रहेको छ ।

Share News