काबेली विकास बैंकको २ लाख कित्ता प्रवद्धक सेयर साधारण सेयरमा परिणत

<p>काठमाडौं । काबेली विकास बैंकको दुई लाख २६ हजार ६६९ कित्ता प्रवद्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ९२ लाख ९९ हजार रुपैयाँ रहेको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६१ [&hellip;]</p>

काठमाडौं । काबेली विकास बैंकको दुई लाख २६ हजार ६६९ कित्ता प्रवद्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ९२ लाख ९९ हजार रुपैयाँ रहेको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६१ रुपैयाँमा रहेको छ ।

Share News