६५ प्रतिशत हकप्रद पछि मेगा बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । सोमबार मेगा बैंक नेपाल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ६५ प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३५३ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । सोमबार मेगा बैंक नेपाल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ६५ प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३५३ रुपैयाँ रहेको थियो ।

Share News