काठमाडौं । यातायात व्यवस्था विभागले सिन्डिकेट विरुद्ध कडा निर्णय लिएको छ । विभागले आन्दोलन गर्ने व्यवसायीका २६ माइक्रोबसको रुट परमिट खारेज गरेको हो ।

सूचि हेर्नुहोस