२०७४ चैत २६ गते ९:४० विकासन्युज
काठमाडौं । समाज कल्याण परिषददे आफुसंग भएको रकम मुद्धति वा कलखातामा राख्न बैंकसंग प्रस्ताव मागेको छ ।
परिषदले आफुसंग भएको वचत रकम एक वर्षे मुद्धति वा कलखतामा राख्नका लागि दोस्रो पटक वाणिज्य बैंकसंग प्रस्ताव मागेको हो । यसअघि बैंकले कम ब्याजदर प्रस्ताव गरेपछि पुनः प्रस्ताव आब्हान गरेको परिषदले जनाएको छ ।
परिषदले मुद्धति निक्षेप र कलखातामा राख्ने रकमको छुट्टाछुट्टै ब्याजदर प्रस्ताव गर्न भनेको छ । उसले ७ दिनभित्र प्रस्ताव पेश गर्न बैंकलाई अनुरोध गरेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.