महालक्ष्मी विकास बैंकद्धारा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको मनहरी शाखाले जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृत्ति स्वरुप १५ हजार रुपैयाँ प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय उच्च माध्यामिक विद्यालयका कक्षा ११ मा अध्ययरत खड्कालाई उक्त सहयोग गरेको हो । त्यसैगरि, बैंकको नारायणगढ शहिदचोक शाखाले देवघाटधाम स्थित गलेश्वर आश्रम अन्तर्गतको वेदवेदाङ्ग विद्यालयलाई शैक्षिकतथा खेलकुद सामाग्री [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको मनहरी शाखाले जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृत्ति स्वरुप १५ हजार रुपैयाँ प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय उच्च माध्यामिक विद्यालयका कक्षा ११ मा अध्ययरत खड्कालाई उक्त सहयोग गरेको हो ।


त्यसैगरि, बैंकको नारायणगढ शहिदचोक शाखाले देवघाटधाम स्थित गलेश्वर आश्रम अन्तर्गतको वेदवेदाङ्ग विद्यालयलाई शैक्षिकतथा खेलकुद सामाग्री सहयोग गरेको छ ।

Share News