सानिमा लाइफ इन्स्योरेन्सद्धारा निशुल्क स्वास्थ्य शिबिरको आयोजना

  २०७४ फागुन २ गते १२:५५     विकासन्युज

काठमाडौं । महाशिवरात्रीको अवसरमा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले चाबहिलको मेडिकेयर हस्पिटल एन्ड रिसर्च सेन्टरको सहकार्यमा पशुपति मन्दिर प्राङ्गणमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको थियो ।

कम्पनीको सामाजिक उत्तरदायीत्व अन्तर्गत आयोजित उक्त स्वास्थ्य शिबिर मा १८२ जना भक्तजनहरुले स्वस्थ परिक्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.