लुम्बिनी विकास बैंकद्धारा सरसफाई अभियान सम्पन, ७० कर्मचारीहरु सहभागी

<p>काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती सफाई अभियान सम्पन्न गरेको छ । बैंकले उक्त महाअभियानको सहकार्यमा आफ्ना करिव ७० कर्मचारीहरु सहित शनिवार काठमाडौंको रुद्रमतीनदीको कालोपूलदेखि सेतो पूलसम्मको क्षेत्रमा सरसफाई गरेको थियो । उक्त कार्यक्रममा लूम्विनी विकास बैंकका तर्फबाट सरसफाइ सम्बन्धी विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो ।</p>

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती सफाई अभियान सम्पन्न
गरेको छ ।

बैंकले उक्त महाअभियानको सहकार्यमा आफ्ना करिव ७० कर्मचारीहरु सहित शनिवार काठमाडौंको रुद्रमतीनदीको कालोपूलदेखि सेतो पूलसम्मको क्षेत्रमा सरसफाई गरेको थियो ।

उक्त कार्यक्रममा लूम्विनी विकास बैंकका तर्फबाट सरसफाइ सम्बन्धी विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो ।

Share News