काठमाडौं । गरिमा विकास बैंकको नयाँ सञ्चालकमा डा. भुपेन्द्रबहादुर खड्का र सञ्जिब ढकाल चयन भएका छन् । बैंकको हालै सम्पन्न ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालकमा खड्का र ढकाललाई चयन गरेको छ ।

डा. भुपेन्द्रबहादुर खड्का सञ्जिब ढकाल
खड्का र ढकाल दुबै जना सर्वसाधारण समूहबाट सञ्चालकमा निर्वाचित भएका हुन् ।