स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोरा

<p>काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोरा नियुक्त भएका छन् । गत मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अरोरालाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । अरोराले नियुक्त भएको दिन देखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् ।</p>

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोरा नियुक्त भएका छन् । गत मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अरोरालाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो ।

अरोराले नियुक्त भएको दिन देखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् ।

Share News