सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त

<p>काठमाडौं । सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त भएका छन् । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तामाङलाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । सोही, बैठकले यसअघि कम्पनीको अध्यक्षको पदमा रहेका अम्बिर बोगटीको राजीनामा स्वीकृत गरेको छ । &nbsp;</p>

काठमाडौं । सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ नियुक्त भएका छन् । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तामाङलाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो ।

सोही, बैठकले यसअघि कम्पनीको अध्यक्षको पदमा रहेका अम्बिर बोगटीको राजीनामा स्वीकृत गरेको छ ।

 

Share News