मेगा बैंकको कामु सिईओमा अनुपमा खुञ्जेली नियुक्त

<p>काठमाडौं । मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । गत मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खुञ्जेलीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त खुञ्जेलीले मंसिर २३ गतेदेखि नै बैंकको कार्यभार सम्हालि सकेकी छन् । यसअघि खुञ्जेली मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । सन् [&hellip;]</p>

काठमाडौं । मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । गत मंसिर २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खुञ्जेलीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त खुञ्जेलीले मंसिर २३ गतेदेखि नै बैंकको कार्यभार सम्हालि सकेकी छन् ।

यसअघि खुञ्जेली मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् ।

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २७ बर्ष बैंकिङ करिअरको अनुभव छ । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।

Share News