यूनिलिभरको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त

<p>काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई प्रबन्ध निर्देषकमा नियुक्त गरेको हो । बैठकले मंसिर १२ गतेदेखि नै लागू हुने गरि राईलाई कम्पनीको निर्देषकमा नियुक्त गरेको हो ।</p>

काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई प्रबन्ध निर्देषकमा नियुक्त गरेको हो ।

बैठकले मंसिर १२ गतेदेखि नै लागू हुने गरि राईलाई कम्पनीको निर्देषकमा नियुक्त गरेको हो ।

Share News