तिनाउ विकास बैंकको साधारणसभा पुस ८ मा, १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने

  २०७४ मंसिर १३ गते ११:१६     विकासन्युज

 

काठमाडौं । तिनाउ विकास बैंकको ११ औं वार्षिक साधारणसभा पुस ८ गते बस्ने भएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।

सभामा चुक्ता र जारी पुँजी वृद्धिको प्रस्ताव पेश हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.