विशाल बजार कम्पनीले खुलायो सीईओको जागिर, ७ दिनभित्र आवेदन दिनुपर्ने

<p>काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेको छ । कम्पनीले ७ दिनभित्र आवेदन दिन भनेको छ । अर्थशास्त्र, वाणिज्यशास्त्र र समाजशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उतिर्ण वा क वर्गको वाणिज्य बैंकमा १० औं तहसम्म काम गरेकाले आवेदन दिन पाउने व्यवस्था गरेको छ । कम्पनीले प्रशासन सहायक, लेखापाललगायत कनिष्ठ तहमा ६ जनाका लागि [&hellip;]</p>

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेको छ ।

कम्पनीले ७ दिनभित्र आवेदन दिन भनेको छ । अर्थशास्त्र, वाणिज्यशास्त्र र समाजशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उतिर्ण वा क वर्गको वाणिज्य बैंकमा १० औं तहसम्म काम गरेकाले आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनीले प्रशासन सहायक, लेखापाललगायत कनिष्ठ तहमा ६ जनाका लागि जागिर खुलाएको छ ।

Share News