नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त

  २०७४ कार्तिक १९ गते १३:१६     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त भएका छन् । कात्तिक १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँडेलाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो ।

उनी यसअघि पनि साे बैंकको अध्यक्ष थिए । उनी यस बैंककाे तथा प्रमुख सेयर हाेल्डर हुन् । उनी लामाे समय यस बैंककाे कार्यकारी अध्यक्ष थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.