२०७४ भदौ २० गते १६:४४ विकासन्युज
काठमाडौं । ज्योति विकास बैंकले मोरङकाे एउटा शाखा कार्यालय बिराटनगरमा सारेकाे छ । बिराटनगरको जलजलाचोक स्थित रङ्गेली रोडबाट पश्चिमतर्फ करिब १०० मिटरको दुरीको भवनमा सरेको जानकारी दिएको छ ।
बैंकको नयाँ भवनकोे उद्घाटन उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्याय र बिशेष अतिथि एवम् बिराटनगर महानगर पालिकाकी उपमेयर इन्दिरा कार्कीबाट भएकाे बैंकले जानकारी दिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.