सरकारले खाद्य संस्थाको महाप्रवन्धकको पदपूर्ति गर्न माग्यो आवेदन

<p>काठमाडौं   । सरकारले नेपाल खाद्य संस्थानमा महाप्रवन्धकको नियुक्तिको काम थालेको छ । खुला प्रतिस्पर्धाबाट महाप्रवन्धक नियुक्तिको तयारी सरकारले गरेको छ । भदौ १५ गतेसम्म आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखा शिलवन्दी आवेदन दिन भनेको छ । अर्थशास्त्र, व्यापार र व्यवस्थापनमा न्युनतम स्नातक तहसम्म अध्ययन पुरा सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव भएका व्यक्तिले मात्र आवेदन दिन [&hellip;]</p>

काठमाडौं   । सरकारले नेपाल खाद्य संस्थानमा महाप्रवन्धकको नियुक्तिको काम थालेको छ ।

खुला प्रतिस्पर्धाबाट महाप्रवन्धक नियुक्तिको तयारी सरकारले गरेको छ । भदौ १५ गतेसम्म आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखा शिलवन्दी आवेदन दिन भनेको छ ।

अर्थशास्त्र, व्यापार र व्यवस्थापनमा न्युनतम स्नातक तहसम्म अध्ययन पुरा सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव भएका व्यक्तिले मात्र आवेदन दिन सक्ने छन् ।

Share News