नेशनल हाइड्रोको प्रमुख कार्यकारी अधिकृतमा कुमार पाण्डे नियुक्त

<p>काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा कुमार पाण्डे नियुक्त भएका छन् । भदौ ३ गते बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले पाण्डेलाई हाइड्रोको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डेले भदौ ४ गते (आइतबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले अब करिब ४ वर्ष सम्म कम्पनीको [&hellip;]</p>

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा कुमार पाण्डे नियुक्त भएका छन् । भदौ ३ गते बसेको हाइड्रोको सञ्चालक समितिको बैठकले पाण्डेलाई हाइड्रोको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाण्डेले भदौ ४ गते (आइतबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले अब करिब ४ वर्ष सम्म कम्पनीको सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।

 

Share News