लक्ष्मी बैंकको ३ लाख ९४ हजार कित्ता साधारण सेयर लिलामीमा

<p>काठमाडौं । लक्ष्मी बैैंक लिमिटेडको सर्वसाधारण तर्फको ३ लाख ९४ हजार ९३९ कित्ता सेयर लालामीमा विक्री गरिने भएको छ । यो बैैंकले यही बैशाख ३ देखि जेठ ७ गतेसम्म मागेको निष्कासन गरेको हकप्रद सेयर वितरणमा सर्वसाधारण तर्फको उक्त सेयर विक्री नभएपछि लिलामीमा राखेको हो । यो बैैंकले यही असार १६ देखि २३ गतेसम्म न्युनतम १ [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैैंक लिमिटेडको सर्वसाधारण तर्फको ३ लाख ९४ हजार ९३९ कित्ता सेयर लालामीमा विक्री गरिने भएको छ ।

यो बैैंकले यही बैशाख ३ देखि जेठ ७ गतेसम्म मागेको निष्कासन गरेको हकप्रद सेयर वितरणमा सर्वसाधारण तर्फको उक्त सेयर विक्री नभएपछि लिलामीमा राखेको हो ।

यो बैैंकले यही असार १६ देखि २३ गतेसम्म न्युनतम १ सय रुपैयाँ कबोल गरेर शिलवन्दी पेश गर्नुपर्ने जानकारी दिएको छ ।

यसको विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हो ।

Share News