लाफिङ बुद्ध पावरले ९ लाख कित्ता आइपीओ निष्काशन गर्न माग्यो बोर्डको अनुमति

<p>काठमाडौं । लाफिङ बुद्ध पावर नेपालले ९ लाख ७८ हजार कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ७८ लाख रुपैयाँ बरारबको सेयर जारी गर्न लागेको हो । सो मात्राको आइपीओको लागि कम्पनीले जेठ ३१ गते नै बोर्डमा निवेदन दिएको हो [&hellip;]</p>

काठमाडौं । लाफिङ बुद्ध पावर नेपालले ९ लाख ७८ हजार कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ७८ लाख रुपैयाँ बरारबको सेयर जारी गर्न लागेको हो ।

सो मात्राको आइपीओको लागि कम्पनीले जेठ ३१ गते नै बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो ।

Share News