लुम्बिनी जनरल इन्स्योरेन्सको असार १३ गते बुक क्लोज

<p>काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सकोे आगामी असार १३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीकोे बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले शतप्रतिशत (एक बराबर एकको अनुपातमा) प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।</p>

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सकोे आगामी असार १३ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि सो दिन कम्पनीकोे बुक क्लोज गर्ने निर्णय गरेको हो ।

बैंकले शतप्रतिशत (एक बराबर एकको अनुपातमा) प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

Share News